Incident Reports

छात्रालाई यौनहिंसा गरेको आरोपमा आरआर क्याम्पसका शिक्षक पक्राउ

2017-07-27

Bagmati, Kathmandu, Kathmandu

छात्रालाई यौनहिंसा गरेको आरोपमा रत्नराज्यलक्ष्मी क्याम्पस आरआरका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। आरआरका शिक्षक विष्णु आर्चायलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डिएसपी सिद्धिविक्रम शाहले जानकारी दिए। प्रहरीका अनुसार उनले यही साउन १२ गते स्नाकोत्तर तहमा पढ्ने एक छात्रालाई कक्षामा एक्लै बसेको अवस्थामा अश्लिल शब्द प्रयोग गर्दै यौनहिंसा गरेका थिए। पक्राउ परेका आर्चायमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले आर्चायमाथि सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth unknown
National/Online Media

0 Comments