Incident Reports

शुल्क नघटेपछी कपिलबस्तुका बिद्यार्थी आन्दोलित

2017-07-30

क्याम्पसहरुले शुल्क बढाएपछि कपिलबस्तुका बिद्यार्थीहरु आन्दोलित भएका छन्। आइतबार क्याम्पस र बिद्यार्थी नेताहरुबीच भएको छलफल बिनानिष्कर्ष गरिएको हो। एकै पटक मासिक शुल्कमा रू पाँच सयको दरले बृद्दि भएपछि बिद्यार्थीहरुद्वारा बिरोध भैरहेको छ। कपिलबस्तु पब्लिक क्याम्पस संचालन गर्न नसकिने अवस्था भएपछि बाध्य भएर शुल्क बढाएको बताएको छ। यस बिषयमा पब्लिक क्याम्पस संघ कपिलबस्तुका जिल्ला अध्यक्ष नवराज तिवारीले क्याम्पसको अवस्था दयनीय भएको कारणले गर्दा शुल्क बढ्न गएको बताए। मासिक शुल्क ७५० बाट बढेर १२५० भएको हो। बिद्यार्थीलाइ जानकारी नदिई एक्लौटी निर्णयमा पब्लिक क्याम्पस संघ कपिलबस्तुले शुल्क बृद्दी गरेपछि बिद्यार्थी आन्दोलित भएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments