Incident Reports

Student padlocked Pashupati Bahumukhi Campus

2017-08-03

Bagmati, Kathmandu, Kathmandu

The ANNFSU student union aligned with CPN UML has padlocked Pashupati Bahumukhi Campus in Chabahil of Kathmandu on Thursday, demanding quality education. They have also put forth various demands including primary health checkup facility, proper management of internal examination, access to resource materials in the library, financial transaction through banks, and conduct of administrative work in the morning and evening. राजधानीको चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गर्दै विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । एमाले निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा साउन १२ र अनुगमन समितिको कार्यकक्षमा बिहीबारदेखि ताला लगाइएको अखिलका क्याम्पस इकाई अध्यक्ष उत्तर खड्काले बताए । क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि क्याम्पस प्रमुख प्रयागराज भट्टराईले अन्यत्र बसेर क्याम्पसको काम गरेका छन् । आफूहरूसँग गरिएको सहमति कार्यान्वयन नगरेपछि ताला लगाइएको खड्काले बताए । क्याम्पसमा प्राथमिक उपचार हुनुपर्ने, आन्तरिक परीक्षालाई व्यवस्थित बनाइनुपर्ने, पुस्तकालयमा पर्याप्त मात्रामा पुस्तक हुनुपर्ने, आर्थिक कारोबार बैंकिङ प्रणालीबाट गरिनुपर्ने, प्रशासनिक काम बिहान र बेलुका हुनुपर्ने लगायतका माग राखी ताला अनेरास्वरियुले ताल लगाएको छ । सहायक क्याम्पस प्रमुख कल्याण दाहालले माग जायज भएकाले क्याम्पसले पूरा गर्न प्रयास गरिरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments