Incident Reports

जेठाजुबाटै बलात्कार

2017-06-11

Province 1, Morang, Biratnagar, Ward 8

नातामा जठाजुबाट बिराटनगर ८ की २१ वर्षीय एक महिला बलात्कारमा परेको भन्दै प्रहरीमा जाँदा जाहेरी दर्ता नगरेपछि न्यायको लागि पत्रकार सम्मेलन मार्फत अपिल गरेकी हुन् । नेपाल प्रहरीमा कार्यरत यादवकी श्रीमती माइत गएको मौका छोपी गत २८ जेठमा बलात्कृत भएको उनले बताइन । साँझ जेठाजुले बलात्कार गरेपछि परिवारका अन्य सदस्यले तीन दिनसम्म घरमा थुनेर राखेको ती महिलाको गुनासो छ । विवाह भएको केही दिनयतादेखि श्रीमान अर्कै महिलासँग लागेर आफू लाई हेला गर्ने गरेको उनको आरोप छ । यता जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी नायव उपरीक्षक प्रवक्ता डिएसपी योगेन्दसिंह थापाले अवस्थाको प्रमाण पुष्टि नभएको र उल्टै पीडित झन पीडित हुने अवस्था सिर्जना हुने भएकाले सर्वोत्तम हितलाई ख्याल गर्दै जाहेरी दर्ता नगर्न सुझाव दिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Saptari

0 Comments