Incident Reports

कुटपीट गरी पत्नीको हत्या

2017-08-05

Lumbini, Palpa, Purbakhola, Ward 5

पाल्पाको पूर्वखोला गाउँपालिका–५ पोखरीछाप बस्ने ३५ वर्षीया सुकमाया परियारको उनकै पतिको कुटपिटबाट घटनास्थलमै मृत्यु भएको छ । उनकै पति ४० वर्षीय कैलाश परियारले घरायसी विवादको कारण कुटपिट गर्दा सुकमायाको मृत्यु भएको खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले कैलाशलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Palpa , Police website

0 Comments