Incident Reports

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

2017-07-21

कंचनपुरको बेलडाँडी नगरपालिका बालिका बलात्कारको अभियोगमा एक युवा पक्राउ परेका छन् । भान्जी नाता पर्ने चार बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा बेलडाडी-१० भुंडाका २५ बर्षिय खेमराज पन्त पक्राउ परेका हुन् । दिउँसो घरमा कोहि नभएको बेला युवकले बालिका बलात्कार गरेको सिविन नेपाल धनगढीका माधव लोहनीले जानकारी दिए । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालयमा लागिएको छ । बालिकालाई महाकाली अन्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Kanchanpur

0 Comments