Incident Reports

Man arrested for sexual harassment in bus

2017-08-04

Bagmati, Kathmandu, Chandragiri

28-year-old Nawaraj Joshi a permanent resident of Birendranagar municipality-11, currently residing in Panga, Kirtipur, has been arrested on Friday in accusation of harassing an 18-year-old girl while travelling in a public bus. A police officer in plain clothes arrested Joshi while he was harassing the girl in the bus bearing plate number BA 3 KHA 3359 moving from Thankot to Ratnapark. बसमा यात्रा गरिरहेको अवस्थामा काठमाडौं तिनकुने बस्ने १८ वर्षीया युवतीलाई यौनदुव्र्यबहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय नवराज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । थानकोटबाट रत्नपार्कतर्फ आउँदै गरेको बा.३ ख ३३५९ नम्बरको बसमा सवार ती युवतीलाई यौनदुव्र्यबहार गर्दै गरेको अवस्थामा सवारी साधनमा हुने यौनदुराचारका घटना अनुगमनका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट सादा पोशाकमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट जोशीलाई तत्काल पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments