Incident Reports

यौनदुब्र्यवहार गर्दै गरेको अवस्थामा पक्राउ

2017-08-04

Bagmati, Kathmandu, Chandragiri

३ ख ३३५९ नम्बरको बसमा सवार ती युवतीलाई यौनदुव्र्यबहार गर्दै गरेको अवस्थामा सवारी साधनमा हुने यौनदुराचारका घटना अनुगमनका लागि महानगरीय प्रहरी प्रभाग बलम्बुबाट सादा पोशाकमा खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरबाट जोशीलाई तत्काल पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Police website

0 Comments