Incident Reports

ललितपुरको कुसुन्तीमा गोली लागेर एकको मृत्यु

2017-08-07

Bagmati, Lalitpur, Lalitpur, Ward 14

ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो। खत्रीलाई विशेष सूचनाका आधारमा प्रक्राउ गर्न उनको घरमा जाँदा खत्रीले २ वटा पेस्तोल निकालेर प्रहरीलाई ताक्नेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाएपछि उनले आफ्नै कन्चटमा पेस्टोल राखेका थिए। दाहिने कन्चटमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि पाटन अस्पतालमा लगिएको थियो । महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीका अनुसार खत्रीलाई प्रहरीले चलाएको गोली लागेको हो वा आफैँले गोली हानेको हो एकीन हुन सकेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violence during arrest/detention
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Criminal
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Kaski , Local Newspaper - Jhapa , Local Newspaper - Saptari

0 Comments