Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-08-05

Lumbini, Rupandehi, Butwal, Ward 11

Reema BC दुई वर्ष ६ महिनाकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप-महानगरपालिका-११ बुद्धनगरका ३२ वर्षीय विनोदकुमार दर्जीलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी अभिभावकले साउन २२ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ । रीमा बिसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments