Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-08-05

Lumbini, Rupandehi, Devdaha, Ward 10

Reema BC ८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नपा-१० चरङ्गेका ५६ वर्षीय रिकबहादुर नेपालीलाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ । रिमा बिसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments