Incident Reports

मदिरा र जुवातास बन्द गराउन महिला आन्दोलित

2017-07-31

Sudurpashchim, Baitadi, Dogadakedar, Ward 3

मदिरा र जुवातासले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनामा वृद्धि हुन थालेपछि बैतडीमा महिला मदिरा नियन्त्रण गर्ने अभियानमा जुटेका छन् ।मदिरा र जुवातासले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको दोगडाकेदार-३ श्रीकोटमा महिला आन्दोलित भएका छन् ।लक्ष्मी ओडको अध्यक्षतामा महिला जागरण उत्थान समुह गठन गरेर सोमबार डांग,खोचलेक,सिल्लेगडा हुँदै घोडेधारसम्म नाराजुलुससहित मदिरा र जुवातास बन्द गर्नुपर्ने माग गरेका हुन्।करिब २०० भन्दा बढी महिलाले दोगडाकेदार-३ श्रीकोटको वडा कार्यालय पनि घेराउ गरेको समूहका अध्यक्ष लक्ष्मी ओडले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan , Local Newspaper - Kailali

0 Comments