Incident Reports

सडकको लागि चक्काजाम

2017-08-03

Madhes, Dhanusha, Janakpur

जलेश्वर–जनकपुर सडक खण्ड निर्माण सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरे पनि सडक निर्माणका लागि सडक डिभिजन कार्यालय र ठेकेदारले कुनै चासो नदेखाएको भन्दै युवाहरुले बिहीबार सो सडक खण्डको बेला पुलमा चक्काजाम गरेका छन् । उक्त सडक खण्डमा तत्काल एक लेन ग्राभलिङ्ग सम्पन्न गर्न एवं सम्पूर्ण सडक खण्डको निर्माण तोकिएको समयमै पुरा गर्न अदालतले अन्तरिम आदेश जारी गरे पनि कुनै चासो नदेखाएको भन्दै युवाहरुले बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म बेला पुलमा चक्काजाम गरेको संघर्ष समितिका अगुवा आशुतोष झाले बताए । स्थानीय युवाहरुले बताए अनुसार शुक्रबार जलेश्वर र शनिबार पिपरामा समेत चक्काजाम गरिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments