Incident Reports

Students padlock Mid-Western University

2017-08-08

joint students' union here on Tuesday padlocked the Mid-Western University at Birendranagar protesting the decision to grant affiliation to the private colleges against the instruction of the University Grant Commission. All Nepal National Free Student Union's District Chairman Dhupendra Shahi alleged economic back and forth in granting affiliation to the private colleges rather than the community colleges. ANNISU Revolutionary's Secretariat Member Rajendra Budha expressed his concern that the varsity was handing out affiliation in a non-transparent manner without consensus among the student unions and the majority of the senate members. He warned of stringent forms of protest if the varsity does not immediately roll back on its decision. RSS विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को केन्द्रीय कार्यालयमा ताला लगाएका छन् । विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत निजी कलेजलाई अपारदर्शी रुपमा सम्बन्धन दिन थालेको विरोधमा मंगलबार विद्यार्थीले ताला लगाएका हुन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष धुपेन्द्र शाहीले सामुदायिकलाई नदिई निजी क्याम्पसलाई सम्बन्धन दिनुमा आर्थिक चलखेल रहेको आरोप लगाउनुभयो । अखिल क्रान्तिकारी सचिवालय सदस्य राजेन्द्र बुढाले विद्यार्थी संगठन, अधिकांश सिनेट सदस्यको असहमति हुँदाहुँदै विश्वविद्यालयले अपारदर्शीरुपमा सम्बन्धन दिन थालेको भन्दै आपत्ति जनाउनुभयो । तत्काल सम्बन्धन प्रक्रिया स्थगन नगरे कडा संघर्षमा उत्रिने उहाँले चेतावनी दिनुभयो । नेवि संघसहित विभिन्न विद्यार्थी संगठन विश्वविद्यालयको बेथितिविरुद्ध आन्दोलित छन् । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा समेत सञ्चालन नभएका कार्यक्रमलाई व्यापारीकरण गर्ने उद्देश्यले स्वेच्छाचारी ढंगले सम्बन्धन प्रक्रिया अघि बढाएकोमा हालसम्म नेकपा एमालेबाहेकका दलले असहमति जनाइसकेका छन् । सबै विद्यार्थी संगठनले पनि विरोध गर्दै आएका छन् । रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kailali , Local Newspaper - Saptari

0 Comments