Incident Reports

Girl missing since 8 days found dead, murder after rape suspected

2017-08-03

Karnali, Dailekh, Dungeshwor, Ward 2

A teenager who had been missing since the past 8 days has been found dead on Thursday. The deceased identified as 14-year-old Manasara Khadka of Dungeshwor rural municipality-2 Lakuri Tulseni had gone missing on August 3 while she was returning home from rice mill in Chuprabazar. Khadka was found dead at Khadakhola Damakhet jungle in Dungeshwor rural municipality-1 on Thursday with her neck strangled with a shawl and her trousers torn. Police suspect that she might have been murdered after being raped. Police are further investigating on the incident, informed inspector Krishna Dangi. डुंगेश्वर गाउँपालिका-२ लाँकुरी तुलसेनीकी १४ वर्षकी बालिका मनसरा खड्का हराएको ८ दिनपछि मृत अवस्थामा फेला परेकी छिन् । डुंगेश्वर गाउँपालिका–१ को खाडाखोला दमाखेत भन्ने जंगलमा बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ । साउन १९ गते दिउँसो चुप्राबजारको मीलबाट धान कुटेर फर्किंदा मनसरा हराएकी थिइन् । गाईबस्तुलाई छाप काट्न गएका व्यक्तिले चप्पल भेटिएको खवर गरेपछि बाटोदेखि अलि टाढा घाँटीमा सल कसेको, सुरुवाल च्यातिएको र ढुंगाको चरेटामा लडाएको अवस्थामा शव फेला परेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । शव नजिकै छाता राखिएको तर उनले मिलबाट बोकेर ल्याएको ७ पाथी चामल फेला नपरेको बताइएको छ । घटना प्रकृतिका आधारमा कुनै व्यक्तिले बलात्कारपछि हत्या गरेको हुन सक्ने भन्दै अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कृष्ण डाँगीले बताउनुभयो । अत्यन्तै गरिब परिवारकी मनसरा घरकी कान्छी छोरी हुन्, उनका दुई दिदीहरुको विवाह भइसकेको छ । एक जना दाजु शारीरिक रुपमा अशक्त छन् । उनी भैरव आधारभूत विद्यालयमा कक्षा ६ मा पढ्थिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments