Incident Reports

Arrested on charge of trafficking

2017-08-10

Police have arrested Shiva Raj Sanjel of Tikapur Municipality-13 and Kamal Chaudhary of the same place on August 10 on charge of attempting to traffic 20, 24 and 28 years old women in India through Trinagar check post in Kailali, luring them for a better job. Three women were controlled by the police after the police interrogated with them after finding them suspicious according to SP Arjun Chand of District Police Office of Kailali. The family members of two women are in contact with the police however on 28 years old woman do not have any contact with the family according to the police. She was send to the re-establishment center. २० वर्षीया, २४ वर्षीया र २८ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर कैलालीको सीमा नाका त्रीनगरबाट भारततर्फलैजाँदै गरेको आरोपमा प्रहरीले टिकापुर नपा-१३ का शिवराज सञ्जेल र सोही ठाउँका कमल चौधरीलाई साउन २५ गते गिरफ्तार गरेको छ । तीन जना महिलासहित आरोपितहरू भारतीय बजारतर्फ गइरहेको अवस्थामा शङ्का लागेर सोधपुछ गर्दा उनीहरूको कुरा बाझिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी अर्जुन चन्दले बताए । २० वर्षीया र २४ वर्षीया महिलाका परिवारहरू सम्पर्कमा अएपनि हालसम्म २८ वर्षीया महिलाको परिवारका कोही पनि सम्पर्कमा आई नपुगेकोले पुनःस्थापाना गृहमा पठाइएको प्रहरीले जनाएको छ ।

0 Comments