Incident Reports

पुनर्बासमा सन्यासी बृद्धाको हत्या

2017-08-14

अज्ञात समुहले पुनर्वासमा सन्यासी बृद्धाको हत्या गरेको छ । पुनर्वास नगरपालिका-११ स्थित सिद्धदेवी मन्दिरमा बस्ने ७९ बर्षिय सन्यासी बृद्धा धर्मा मल्लको हत्या गरी फालिएको अवस्था शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक दलराम टमाटाले बताए । मल्लको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ, हामीले घटनाको अनुसन्धान सुरु गरेका छौँ । सोमबार बिहान मन्दिर जाने श्रद्धालुले सन्यासी महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Secondary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Kanchanpur

0 Comments