Incident Reports

संसद भवन छिर्न खोजेपछि बानेश्वरमा प्रहरी र गोविन्द केसीका समर्थकबीच झडप

2017-08-15

Bagmati, Kathmandu, Kathmandu

गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो । केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते भएका छन् । समाचार तयार पार्दासम्म केसी समर्थकहरु एभरेस्ट होटलअघि धर्ना दिएर बसेका छन् भने प्रहरीले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप प्रहरी बल बोलाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Violent demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments