Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-08-15

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रौतहट लक्ष्मीनिया-६ का ५८ वर्षीय नसरूल्लाम मियाँलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले साउन ३१ गते नै जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि साउन ३२ गते भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Chitwan

0 Comments