Incident Reports

Sarita's parents claim that she was murdered

2017-08-04

Madhes, Bara, Prasauni, Ward 2

Parents of 22-year-old Sarita Devi have accused her husband Pradip Sah and his parents of murdering her. Sarita Devi a resident of Prasauni rural municipality-2 died during the course of treatment at Narayani Sub-regional hospital on Thursday. Sarita's parents have accused her husband of killing her over his affair with a local girl. Sarita's in-laws and husband Pradip have however denied the allegiations of murders and have instead termed suicide as the cause of her death. They say that they found Sarita hanging from the ceiling of her room and took her to the hospital for treatment. She died while undergoing treatment in Narayani Sub-Regional Hospital. Police are further investigating on the incident. बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ त्रिवेणी टोलीको २२ वर्षिया सरितादेवीको हत्या भएको दावी माईती पक्षले गरेका छन्। सरिताको हत्या श्रीमान प्रदिप साह कानुले गरेको छन् । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २२ भेडाहा माईती भएकी सरिता र प्रदिपको २०७१ बैशाख १३ गते विवाह भएको थियो। प्रदिप श्री नेपाल राष्टिय मावि बेनौलीका शिक्षक हुन् । नले १९ लाख दाईजो लिएर सरितालाई भित्राएका थिए । उनीहरुको १० महिनाको एउटा छोरा छ । सरिताको नारायणी उपक्षेत्रीयस अस्पताल विरगंसजमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको थियो । उनले आत्महत्याको प्रयास गरेको थाहा पाएपछि उद्धार गरेर ल्याएको दावी परिवार पक्षको छ । सरिताको बुवा विनोद साहले ज्वाई र उनका घरपरिवारका सदस्य छोरी सरिताको हत्या भएको दाबी गरे । प्रदिपको गाउँकै अर्कै केटिसंग प्रेम सम्बन्ध रहेकोले घरमा त्येही विषयलाइ लिएर झैँ झगडा हुने गरेको र त्यही कारणले सरिताको हत्या भएको तर्क माईती पक्षको छ । बिहिबार फुसको छानो भएको घरको बलोमा सालको पासो लगाएर झुन्डिएको अवस्थामा सरितालाई देखेपछि पासो काटेर उनको उद्दार गरिएको दावी परिवार पक्षको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Parsa

0 Comments