Incident Reports

पेस्तोल बरामद

2017-08-18

Bagmati, Makawanpur, Hetauda, Ward 3

, युएसए लेखिएको १ थान पेस्तोल , ९ एमएमको ६ राउण्ड गोली र १ थान म्याग्जीन बरामद गरेको छ । उक्त स्थानमा हात्तीको दाह्राको कारोबार हुदैछ भन्ने खबर प्राप्त हुनासाथ केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी पुग्दा पदमपोखरी बस्ने अशोक तामाङ, बिर बहादुर तामाङ, समेतका ३ जनाले प्रहरीलाई देख्नासाथ साथमा रहेको उक्त हात्तीको दाह्रा पेस्तोल र गोली घटनास्थलमा छाडेर भागेका थिए । फरार व्यक्तिहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments