Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

2017-08-12

Province 1, Khotang, Halesi Tuwachung, Ward 7

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हलेसी तुवाचुङ नपा-७ का ५६ वर्षीय इवे विश्वकर्माविरूद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा भदौ १ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय हलेसीमा सोही दिन उजुरी दिएका थिए । उजुरी दिए लगत्तै सोही दिन आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments