Incident Reports

सामूहिक बलात्कार गरेको आरोपमा उजुरी

2017-08-16

Madhes, Siraha, Lahan, Ward 13

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा लहान नपा-१३ का १९ वर्षीय सरोज कुमार मुखिया, १९ वर्षीय अरुण साह र २१ वर्षीय लालु पासवानविरुद्ध भदौ १ गते इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितत्रयले साउन ३२ गते सामूहिक बलात्कार गरेको आरोपमा सो उजुरी दिइएको पीडित पक्षको भनाई छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भदौ १ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेका अनुसार आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको छ
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments