Incident Reports

कटुवा पेस्तोल बरामद

2017-08-19

Madhes, Parsa, Dhobini, Ward 4

छिपहरमाई गाउँपालिका–५ भिष्वा स्थित गाउँपालिका कार्यालय भवनको पश्चिम तिर रहेको पोखरीमा फेला परेको काठ र फलामले बनेको सर्ट गनको गोली लाग्ने १६ ईन्च लामो कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने ४५ बर्षीय ईन्साफ आलमले शनिबार माछा मार्ने क्रममा उक्त कटुवा पेस्तोल फेला पारेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Parsa

0 Comments