Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2017-08-19

Sudurpashchim, Baitadi, Shivanath, Ward 2

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिवनाथ गाँउपालिका-२ अम्सैनीका २२ वर्षीय मिनबहादुर चन्दविरुद्ध पीडित पक्षले भदौ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीठित बालिकालाई आरोपितले भदौ २ गते यौन दुर्व्यवहार गर्दा प्रतिकार गरेपछि खुकुरी प्रहार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको टाउको, घाँटी र पिठ्युँमा घाउ चोट लागेपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आरोपित फरार रहेकोले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी हेरम्ब शर्माले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments