Incident Reports

खानाको लागि सत्तरी घोषणाको विरोध

2017-08-19

Bagmati, Kathmandu, Kathmandu

सरकारले बाढी पिडितको लागि ७० रुपैँया दिने निर्णय गरेपछि अहिले त्यसको विरोध हुन थालेको छ । अधिवक्ता दिपेन्द झाको अगुवाइमा माईतीघर मण्डला प्रदर्शन भएको छ । उनीहरुले अहिलेको महङ्गीको जमानामा ७० रुपैँयाले खान पुग्ने अवस्था नभएको भन्दै विरोध गरेका छन् । गृहमन्त्रालयले बाढी पिडितका लागि सो रकम दिने घोषणा गरेका थिए । एक महिनासम्मका लागि सो रकम दिने बताएका छन् । काठमाडौँको माइतघर मण्डलामा भएको प्रदर्शनमा मधेश क्षेत्रमा बुद्धिजीविहरु सहभागि रहेका थिए । मधेशीलाई हेप्ने तरिकाले सो रकम घोषणा भएको छ । प्लेकार्ड तथा व्यानरसहित प्रदर्शन गर्दा उल्लेख्य संख्यामा प्रहरी परिचालित थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments