Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-08-07

Bagmati, Makawanpur, Hetauda, Ward 18

जवरजस्ती करणी गरेको अभियोगमा हेटौडा उपमहामनगरपालिका–१८ बस्ने ४० बर्षीय प्रदिप पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । पोख्रेलले गत साउन २३ गते भिमफेदी गाउँपालिका–८ निवुवाटार घर भई हेटौडा उपमहानगरपालिका–१८ एकले खेत डेरा गरी बस्ने मानसिक सन्तुलन ठिक नभएकी १६ बर्षीया युवतीलाई घरमा कोही नभएको अवस्थामा जवरजस्ती करणी गरी भागेको बताइएको छ । उक्त घटनाको खबर बुधबार प्राप्त भएपछि प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरी टोलीले पोख्रेललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments