Incident Reports

बलात्कारको आरोपमा पक्राउ

2017-08-07

Bagmati, Makawanpur, Hetauda, Ward 18

मानसिक सन्तुलनमा समस्या भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा हेटौडा १८ हर्नामाडीका ४० बर्षीय प्रदिप पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। पोखरेलले गत साउन २३ गते भिमफेदी गाउँपालिका-८ निवुवाटार घर भई हेटौडा उपमहानगरपालिका-१८ एकले खेतमा डेरा गरी बस्ने १६ बर्षीय युवतीलाई जबरजस्ती करणी गरी भागेको आरोपमा पक्राउ गरिएको हो। घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरी भागेको पोखरेललाई हेटौडा-१८ मा रहेको प्रहरी चौकी ठुलोदमार बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीको भनाई छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Makwanpur

0 Comments