Incident Reports

बलात्कार प्रयाश गरेको आरोपमा २ जना पक्राउ

2017-08-19

Madhes, Mahottari, Gaushala

महोत्तरीको गौशालामा एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले गौशाला नगरपालिका-४ बाट ४० बर्षीय रामस्वरूप सदा र ३० बर्षीय ललित मण्डललाई पक्राउ गरेको हो । सदा र मण्डलले गत सनिबार गाउँकी एक महिलालाई नजिकै रहेको उखुबारीमा करनीको प्रयास गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सम्भु पोखरेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Mahottari

0 Comments