Incident Reports

Arrested on charge of human trafficking, victims rescued

2017-08-27

Lumbini, Rupandehi, Siddharthanagar

Police have arrested two accused from Bhairahawa and rescued three women from Belhiya check-post in coordination with Indian police while they were attempted to traffic in Dubai and Oman via India. The rescued women are 31, 24 and 22 years old. They were lured for a better job in foreign land according to the police. The accused were 22 year old Mahesh Gupta of Maharajgunj Sunauli, India and 30 years old Anu Khan of Kathekhola Village Council-4, Baglung. Police was suspicious after the victims were traveling without any documents according to SI Yam Bahadur Bohara. ३१ वर्षीया, २४ वर्षीया र २२ वर्षीया तीन जना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई र ओमन लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले बेलहिया नाकाबाट भदौ ११ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई प्रलोभन देखाएर आरोपितहरूले बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपितहरू महाराजगञ्ज सुनौली भारतका २२ वर्षीय महेश गुप्ता र बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका-४ की ३० वर्षीय अनु खान रहेको प्रहरीले जनाएको छ । दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजातन नभएको र पीडित र आरोपितबिच फोन मार्फत चिनजान मात्र भएकोले बेचबिखनका लागि लैजान लागेको र दुवई पठाउने भन्ने बहाना मात्र भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सई यमबहादुर बोहोराले बताए ।

0 Comments