Incident Reports

नाङ्गो अवस्थामा मकैबारीमा भेटियो महिलाको शव (updated)

2017-08-29

Bagmati, Kabhrepalanchok, Banepa, Ward 7

काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोला नजिकै मकैबारीमा मंगलबार दिउँसो एक महिलाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्र्रेका अनुसार बेवारिसे अवस्थामा मकैबारीमा रहेको शव स्थानीको सूचनाको आधारमा फेला पारेको हो। अन्दाजी ४०/४५ बर्षकी उक्त महिलाको परिचय र ठेगाना भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भक्त श्रेष्ठले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानका आधारमा महिलाको हत्या भएको हुनसक्ने बताए। ‘हत्या वा आत्महत्या पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ।’ मंगलबार बिहान स्थानीले मकैबारीमा शब देखेपछि प्रहरीलाई खवर गरेका थिए। मृतक महिलाको शव नजिकै फुटेका चुरा, गम्सा, पटुका फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments