Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-08-29

Madhes, Siraha, Dhangadhimai, Ward 10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा-१० का २७ वर्षीय तपसि यादवलाई भदौ १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १३ गते बलात्कार गरेको आरोपमा सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments