Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-08-30

Bagmati, Kathmandu, Chandragiri, Ward 6

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा चन्द्रगिरी नगरपालिका–६ खिसिपिडी बस्ने १८ बर्षीय सुबास सुनार र सोही ठाउँ बस्ने मकवानपुर भिमफेदी– ६ घर भएका १९ बर्षीय सरोज सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चन्द्रगिरी नगरपालिका–६ बस्ने मकवानपुर नौखन्ने घर भएकी ११ बर्षीया बालिकालाई बिगत लामो समय देखि कसैलाई भन्यौ भने मारदिन्छु भनी धम्क्याई जवरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , National/Online Media

0 Comments