Incident Reports

युवती बलात्कारको आरोपमा प्रहरी जवान स्थानीयको नियन्त्रणमा

2017-09-02

Madhes, Parsa, Birgunj, Ward 16

वीरगन्ज महानगरपालिका १६ नगवाको नयाँ बस्तीमा एक १५ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । शनिबार साँझ करिब साढे ७ बजेको समयमा युवती एक्लै घरमा भएको अवस्था पारेर नगवा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान गोरख मौर्यले जबर्जस्ती करणी गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका थिए । उनीहरुले बलात्कार आरोपी प्रहरी जवानलाई कुटपिट गरेका थिए । केही समयको नियन्त्रणपछि जवान मौर्यलाई जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीलाई जिम्मा लगाएको स्थानीय अब्दुल हुसेनले बताए । पर्साका एसपी सुदीप गिरीका अनुसार प्रहरी जवान मौर्यलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको छ । दोषी देखिएमा कानुनबमोजिम कारबाही गरिने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Mahottari

0 Comments