Incident Reports

हतियार सहित पक्राउ

2017-09-02

Province 1, Morang, Letang, Ward 8

लेटाङ्ग नगरपालिका–८ स्थित मङ्गलबारे बजार बस्ने ४९ वर्षीय मंगलप्रसाद साव्देन लिम्बुलाई सोही ठाउँ स्थित मन्दिर छेउबाट १ थान भरुवा बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments