Incident Reports

Employees of ward office in Marma rural municipality-6 agitated

2017-09-05

Sudurpashchim, Darchula, Marma, Ward 6

Employees of Marma rural municipality-6 Sheri in Darchula have padlocked the the office demanding proper salary, allowances, and savings in citizens investment funds amongst others. Assistant of the ward office Amar Kottaari said that the employees have tied padlocked the office and tied black armbands as a part of the agitation. दार्चुलाको मार्मा गाउँपालिका-६ शेरीका कर्मचारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । स्थायी कर्मचारीले नियमानुसार पाउनु पर्ने तलब भत्ता नपाएको, कर्मचारीको सञ्चयकोषमा जम्मा हुनु पर्ने रकम जम्मा नभएको तथा कर्मचारी कल्याण समेत स्थापना गरिएको भन्दै वडा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर वडा कार्यालयमा तालाबन्दी गरेको वडा कार्यालय शेरीका कार्यालय सहायक अमर कोट्टारीले जानकारी दिए । यसअघि भदौ १४ गते पनि वडा नम्बर ६ का वडाध्यक्ष महादेव डडाल र मार्मा गाउँपालिका अध्यक्ष जमनसिँह धामीलाई आˆना मागहरु पूरा गरिदिन निवेदन गरेपनि हालसम्म कुनै सुनुवाई नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । भदौ १४ गते वडाध्यक्ष र गाउँपालिका अध्यक्षलाई आˆना मागहरु पूरा गरिदिन माग गरेपनि कुनै सुनावाई नभएकोले मंगलबारदेखि हातमा कालोपट्टी बाँधी कार्यालयमा तालबन्दी गरी कार्यालयको कामकाज ठप्प पार्ने वडा कार्यालय सहायक कोट्टारीले चेतावनी दिए । यता गाउँपालिका अध्यक्ष जमन धामीले वडा कार्यालयमा ताला लगाउनु सरासर गलत भएको भन्दै्र वार्ताका माध्यमबाट समस्या समाधान गर्न तयार रहेको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments