Incident Reports

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-09-04

Bagmati, Dhading, Gangajamuna, Ward 5

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गंगाजमुना गाउँपालिका–५ बस्ने १६ बर्षीय शम्भु रोकायलाई प्रहरीले पक्राउ गरेको छ । रोकायले सोमबार सोही ठाउँ बस्ने ५ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments