Incident Reports

भरुवा बन्दुक बरामद

2017-09-04

Karnali, Humla, Chankheli, Ward 6

प्रहरी चौकी मेलछामबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमबार चङखेली गउँपालिका–६ तालीबाट बेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments