Incident Reports

बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिद्वारा प्रहरी हिरासतमै आत्महत्या

2017-08-19

Province 1, Sunsari, Dharan, Ward 5

आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमै आत्महत्या गरेका छन् । खोटाङको दिप्सुङघर भई धरान ५ देउराली बस्दै आएका ३३ वर्षीय श्रीधन विश्वकर्माले आइतबार बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको मौकामा आफ् नै १२ वर्षीया छोरीलाई बलात्कार गरेको जाहेरीका आधारमा प्रहरीले भदौ ४ गते विश्वकर्मालाई पक्राउ गरेको थियो । उनीविरुद्ध छोरी र श्रीमतीले जाहेरी दिएको इलाका प्रहरी कार्यालय धरनका डिएसपी ढकेन्द खतिवडाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Saptari

0 Comments