Incident Reports

Tulsipur's Agricultural Development Bank padlocked for two hours

2017-09-05

Lumbini, Dang, Tulsipur

Local businessmen of Tulsipur area padlocked The Agricultural Development Bank for 2 hours citing the bank's refusal to set up AIG's office in the building located at a land in Tulsipur Sub-metropolitan 6. The land is currently under the name of the Bank. AIG Lama during his visit to Tulsipur on August 30 had ordered to clean the building in order to setup AIG's Office there. Tulsipur's Mayor Ghan Shyam Pandey has stepped in after the dispute started growing. तुलसीपुर क्षेत्रका उद्योगी,व्यवसायिले कृषि विकास वैंक शाखा कार्यालय तुलसीपुरमा दुई घन्टा काम ठप्प हुने गरी घेराउ र धर्ना दिए । तुलसीपुर उद्योगवाणिज्य संघको नेतृत्वमा बैंकमा धर्ना दिइएको हो। वैंकको नाममा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित ८ कट्ठा जग्गासहितको भवनमा एआईजी लामाको प्रधान कार्यालय स्थापना गर्न वैंकले नमानेपछि व्यवसायिहरुले धर्ना दिएका हुन । द्धन्दकालमा माओवादीको बम प्रहारवाट भवनमा क्षति भएपछि कृषि विकास बैंक बर्षौंदेखि भाडाको घरमा बस्दै आएको छ । त्यही भवनमा केही मर्मत गरेर आफ्नो प्रधान कार्यालय स्थापना गर्नका भदौ १४ गते तुलसीपुर आएका एआईजी लामाले बैंकको उक्त भवनसहितको घर रहेको हाता भित्र सरसफाई गर्न लगाएका थिए । विवादले चर्काे रुप लिन थालेपछि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे पुगेर सहमतिमा अगाडि बढ्ने निर्णय भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Other Sources

0 Comments