Incident Reports

तुलसीपुर को कृषि बिकास बैंकमा तालाबन्दी

2017-09-05

Lumbini, Dang, Tulsipur

६ स्थित ८ कट्ठा जग्गासहितको भवनमा एआईजी लामाको प्रधान कार्यालय स्थापना गर्न वैंकले नमानेपछि व्यवसायिहरुले धर्ना दिएका हुन । द्धन्दकालमा माओवादीको बम प्रहारवाट भवनमा क्षति भएपछि कृषि विकास बैंक बर्षौंदेखि भाडाको घरमा बस्दै आएको छ । त्यही भवनमा केही मर्मत गरेर आफ्नो प्रधान कार्यालय स्थापना गर्नका भदौ १४ गते तुलसीपुर आएका एआईजी लामाले बैंकको उक्त भवनसहितको घर रहेको हाता भित्र सरसफाई गर्न लगाएका थिए । विवादले चर्काे रुप लिन थालेपछि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे पुगेर सहमतिमा अगाडि बढ्ने निर्णय भएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Other Sources

0 Comments