Incident Reports

Ujyaalo: 5 injured in a clash at Mandala, Maitighar

2017-09-06

Bagmati, Kathmandu, Kathmandu, Ward 4

At least five people were injured during the sit-in protest in Mandala, Maitighar on Wednesday. The clash erupted when Struggle committee of the road expansion victim was charged with latthi(stick) by the police force to remove traffic jam from the area. Protester Bidhya Shrestha hand has been broken in the clash while four other people were also injured. Shrestha is being treated at Everest Hospital in Naya Baneshwor. काठमाडौंको माइतीघरमा धर्नामा बसेका सडक विस्तार पीडितमाथि प्रहरीले बल प्रयोग गरेको छ । उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले बुधबार बिहानै माइतीघर मण्डलामा धर्ना दिएका थिए । त्रिपुरेश्वर–नागढुंगा सडक विस्तारका क्रममा आफ्नो जग्गा मिचिएको भन्दै उनीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । बुधबार सर्वोच्चमा मुद्दाको फैसला हुने भन्दै दबाब स्वरुप बिहानै ९ बजेदेखि माइतीघरमा धर्नामा बसेका उनीहरुमाथि प्रहरीले लाठी जार्च गरेको हो । प्रहरीको लाठी चार्जबाट पाँच जना घाइते भएका छन् । घाइतेमध्ये विद्या श्रेष्ठको हात भाँचिएको छ । उनलाई बानेश्वरको एभरेष्ट हस्पिटलमा भर्ना गरिएको छ । धर्नामा बसेकाहरुको कारण जाम भएको भन्दै प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरी धर्नामा बसेकालाई हटाउन खोज्दा झडप हुँदा सवारी आवागमन रोकिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Law and Order Violence
Secondary Cause Access/control of private land
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 5
Female Injured 1
National/Online Media

0 Comments