Incident Reports

Kidnapped girl rescued in Dhading

2017-09-05

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 4

A two-year-old minor, who was kidnapped from Chipledhunga of Pokhara, was rescued from Dhading on Wednesday night. Police rescued Roshani Bhujel from Simle Bazaar of Thakre Rural Municipality. Locals informed police after spotting the child loitering in the bazaar area. Police arrested Santosh Sapkota, of Chalise in Dhunibesi Municipality, who had brought the girl to Dhading from Pokhara on September 5. During interrogation, Sapkota admitted to kidnapping the child of one Manju Bhujel, a scrap collector in Chipledhunga, on the pretext of looking after her during daytime. Simle police handed over both the child and kidnapper to Galchhi Police Post in Baireni. Police suspect the man could have been suffering from mental disorder. Galchhi Police is preparing to send both the child and Sapkota to District Police Office, Kaski. पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सिम्ले बजारबाट प्रहरीले एक बालिकाको सकुशल उद्धार गरेको छ । पोखराको चिप्ले ढुङ्गाबाट अपहरण गरी ल्याइएको २ वर्षे बालिका रोशनी भुजेललाई बुधबार राति प्रहरीले सकुशल उद्धार गरेको हो । बालिकालाई पोखराबाट ल्याएर सिम्ले बजारमा घुमिरहेको अवस्थामा स्थानीयले शंका मानेर प्रहरीलाई खबर गरेका थिए । बालिका ल्याउने धादिङ जिल्ला धुनीबेंसी नगरपालिका घार्केस्थित चालीसे घर भएका २७ वर्षीय सन्तोष सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सापकोटाले बालिकालाई गत २० गते पोखराबाट धादिङ ल्याएका थिए । सापकोटाले पोखराको चिप्लेढुङ्ग बसी कवाडी सामान संकलन गर्ने मन्जु भुजेलको भनिने दुई वर्षीय छोरी रोशनीलाई आफूले दिनको समयमा रेखदेख गरिदिने बहानामा अपहरण गरी ल्याइएको प्रहरी समक्ष बयान दिएका छन् । बालिकाकी आमा पोखरा सहरमा कवाडी सामान संकलन गर्ने पेसामा छिन् । सिम्ले प्रहरीले अपहरणमा संलग्न र बालिका दुवैलाई प्रहरी चौकी गल्छी बैरेनीमा बुझाएको छ । बालिका अहिले प्रहरी चौकी गल्छीमा रहेकी छन् । अपहरण गरी ल्याउने युवकको बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवक मानसिक सन्तुलन गुमाएजस्तो रहेको प्रहरीले जनाएको छ । आवश्यक कारबाहीको लागि गल्छी प्रहरीले बालिका र सापकोटालाई कास्की प्रहरीमा पठाइदिने बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments