Incident Reports

मोहन अत्तरिया सडक निर्माणमा स्थानीयको अबरोध

2017-08-22

Sudurpashchim, Kailali, Dhangadhi

स्थानीयबासीको बिरोधका कारण मंगलबार मोहन अत्तरिया ६ लेन सडकको निर्माण कार्य अबरोध भएको छ । नाली निर्माण सुरु भएको ५ दिनमै निर्माणको काममा अबरोध भएको हो । योजनाले निर्माण गरिरहेको नाला जमिन भन्दा अग्लो भएकाले आफुहरु डुबानमा पर्ने भन्दै स्थानीयले काम अबरोध गरेको राजेन्द्र निर्माण सेवाका सिईओ रोशन भट्टले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Program Interference/Obstruction
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
Local Newspaper - Kailali

0 Comments