Incident Reports

पातारासी गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी

2017-08-27

Karnali, Jumla, Patrasi

पातारासी गाउँपालिकाको कार्यालय अनिश्चित कालिन तालाबन्दी गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले मनपरी ढंगले बजेट बाँडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले आइतबार साँझ देखि गाउँपालिकाको कार्यालय अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । बजेट पुनरवलोकनको विषयमा साता दिने देखि विरोध गर्दै आएका स्थानीयहरुको आज सम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेको भन्दै कार्यालय तालाबन्दीमा उत्रिनु परेको स्थानीय अम्मर विष्टले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments