Incident Reports

Teenager arrested on the charge of raping minor girl

2017-09-08

Bagmati, Kabhrepalanchok, Banepa, Ward 7

Police have arrested a 17-year-old teenager from Banepa municipality-7 on the charge of raping a 5-year-old minor girl. Bakhale, originally from Tanahau and currently residing in Banepa municipality-y allegedly raped the minor girl on Friday while she was alone at home. He is being held under the custody of District Police Office Kavre for further investigation. काभ्रेको बनेपा नगरपालिका–७ स्थित की एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । शुक्रबार साँझ कोही नभएको मौका छोपी बालिकालाई ललाईफकाई बलात्कारको प्रयास गर्ने तनहु जिल्ला घर भई हाल बनेपा ७ मा बस्ते १७ वर्षीय राकेश बलाखेलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको हो । बनेपा स्थित बालिकाको डेरामा कोही नभएको मौका छोप्दै चुईगम दिने प्रलोभन देखाई बलाखेले जवरजस्तीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको मरासिनीले बताएका बताए । बालिकाका आफन्तले घघनाबारे जानकारी दिएपछि आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा केही महिना यता बलात्कारका घटनामा वृद्धि हुँदै गएको छ । गत मंलबार मात्र एक ५७ वर्षीया महिलाको ६ जनाले सामूहिक बलात्कार गरी हत्या गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Totally damaged Vehicles 00
National/Online Media , Police website

0 Comments