Incident Reports

५ वर्षीया बालिकालाई जबरजस्ती गर्ने युवक प्रक्राउ

2017-09-08

Bagmati, Kabhrepalanchok, Banepa, Ward 7

काभ्रेको बनेपा नगरपालिका–७ स्थित की एक ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले प्रक्राउ गरेको छ । शुक्रबार साँझ कोही नभएको मौका छोपी बालिकालाई ललाईफकाई बलात्कारको प्रयास गर्ने तनहु जिल्ला घर भई हाल बनेपा ७ मा बस्ते १७ वर्षीय राकेश बलाखेलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रक्राउ गरेको हो । बनेपा स्थित बालिकाको डेरामा कोही नभएको मौका छोप्दै चुईगम दिने प्रलोभन देखाई बलाखेले जवरजस्तीको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए । बालिकालाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको मरासिनीले बताएका बताए । बालिकाका आफन्तले घघनाबारे जानकारी दिएपछि आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा केही महिना यता बलात्कारका घटनामा वृद्धि हुँदै गएको छ । गत मंलबार मात्र एक ५७ वर्षीया महिलाको ६ जनाले सामूहिक बलात्कार गरी हत्या गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Totally damaged Vehicles 00
National/Online Media , Police website

0 Comments