Incident Reports

6 injured in the clash

2017-09-08

Bagmati, Kathmandu, Kathmandu, Ward 4

The clash erupted between the partial professor and police during the sit-in protest in Baluwatar. Professor of Tribhuvan University has staged a sit-in protest demanding their promotion made in the agreement. Rajan KC, Sabina Thapa, Bishnu Neupane, Yagya Prasadh Bhattarai, and Shiromani Gajurel were injured in the clash. Injured are receiving treatment at Bir hospital and Teaching Hospital. माग पुुरा गर्नुपर्ने भन्दै बालुवाटारमा प्रधानमन्त्री निवास अगाडि धर्ना दिने आंशिक प्राध्यापक र प्रहरी बिच झडप हुँदा ६ जना घाइते भएका छन । त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकले करारमा नियुक्त गर्नुपर्ने भन्दै बालुवाटारमा सडक ठप्प पारेर धर्ना दिएपछि प्रहरीसँग झडप भएको हो । झडपमा परी राजन केसी, सविना थापा, विष्णु न्यौपाने, यज्ञप्रसाद भट्टराई र शिरोमणि गजुरेल घाइते भएका छन । घाइतेको वीर अस्पताल र शिक्षण अस्पतालमा उपचार भइरहेको आंशिक प्राध्यापक संघका अध्यक्ष शशिकुमार शर्माले जानकारी दिनुभयो । बालुवाटारमा उनीहरुले बेलुकीसम्म प्रदर्शन गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा आंशिक प्राध्यापनरत उनीहरुले करारमा नियुक्त गर्नुपर्ने माग गर्दै मुख्य दलका नेतालाईसमेत ध्यानाकर्षण गराउँदै आएका छन् । तर सरकारले माग जायज भन्दै आश्वासन दिए पनि पूरा गर्न आलटाल गरेको अध्यक्ष शर्माले जिकिर गर्नुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments