Incident Reports

Salyan man strangles wife to death in Surkhet

2017-09-10

Karnali, Surkhet, Gurbhakot, Ward 2

A person has killed his wife in Salyan on Sunday. The accused, 30-year-old Tek Bahadur BK of Panchapuli rural municipality-6 reportedly killed his wife Panchakali bk, 24 yrs, at Gochekhola of Gurbhakot municipality-2 in Surkhet, informed District Police Office Surkhet. According to the police, Tek Bahadur brought his wife to Surkhet around 7:00am in the morning on Sunday on the pretext of performing ritual prayer. He killed his wife around 10:00 am by strangling her with a shawl. Tek Bahadur then disfigured his wife's face so as to make it unidentifiable and buried the body at the site of the murder. He was later arrested by the police from the cowshed of his home where he was sleeping. During preliminary interrogation Tek Bahadur confessed to the police that he killed her in a fit of rage during dispute. सल्यानको पञ्चपुली गाउँपालिका–६ का टेकबहादुर विकले श्रीमतीको हत्या गरेका छन्। कुलपूजाका लागि भन्दै सल्यानबाट सुर्खेतको गुर्भाकोट नगरपालिका–२ को गोचेखोलामा ल्याएर ३० वर्षीय विकले २४ वर्षकी श्रीमती पञ्चकली विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार आइतबार विहान ७ बजेतिर घरबाट कुलपूजा गर्ने भन्दै श्रीमती ल्याएर आएका विकले १० बजेतिर श्रीमतिको हत्या गरेका थिए । सलले घाँटी बेरेर हत्या गरेपछि टेकबहादुरले गोचेखोलामै पञ्चकलीको शव गाडेका थिए । सलले घाँटी बेरेर हत्या गरेपछि उनले अनुहार कसैले नचिनोस् भनेर ढुङ्गाले अनुहार क्षतविक्षत पारेका थिए । श्रमितीको हत्या गरेर आफ्नै घरको गोठमा सुतिरहेको अवस्थामा टेकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । प्रारम्भीक बयानमा उनले आवेकमा आएर श्रीमतीको हत्या गरेको बताएका छन् । Update.... गुर्भाकोट नपा-२ की ३० वर्षीया पञ्चकली कामीलाई निर्ममतापूर्वक हत्या गरेको कसुरमा ३० वर्षीय पति टेकबहादुर कामीलाई जिल्ला अदालत सुर्खेतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुबकुमार शाहीको इजलाशले मङ्सिर २९ गते यस्तो फैसला गरेको हो । टेकबहादुरले सल्यानबाट घर फर्कने क्रममा घर नजिकैको जङ्गलमा ०७४ भदौ २५ गते पछयौराले घाँटी थिचेर निर्ममतापूर्वक पत्नीको हत्या गरेको अदालतले जनाएको छ । पत्नीको हत्या गरेकै दिन घरैबाट गिरफ्तार गरिएका कामीलाई कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय छिञ्चुले ०७४ भदौ २६ गते जिल्ला अदालत सुर्खेतमा पेश गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC

0 Comments