Incident Reports

बलात्कार आरोपमा किशोर पक्राउ

2017-09-05

Province 1, Jhapa, Bhadrapur, Ward 5

छिमेकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। झापाको भद्रपुर-५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ ।झापाको भद्रपुर-५ नयाँ बजारस्थित एक मुस्लिम समुदायकी ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोहि ठाउँका १४ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाए को छ।प्रहरीले दिएको जानकारी अनुसार मंगलबार दिउँसो सोही समुदायका किशोरले घर नजिकैको झाडी तिर चरा हेर्न भनि बालिकालाई लागेको र सोही मौका छोपी बलात्कार गरेको पिडित पक्षले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । बलात्कारको शिकारमा परेकी बालिकाको स्वास्थमा समस्या देखिएलगत्तै स्थानीयले उनलाई तत्काल उद्धार गरी मेची अंचल अस्पताल भर्ना गराएका थिए।उनको हाल मेची अस्पतालमा उपचार भाइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments